काठमाडौँ– १० मा रास्वपाका विष्ट  अगाडि

पछिल्ला मत परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका प्रदीप विष्टले फराकिलो अग्रता लिएका छन्।

फाल्गुन २२, २०८२

रासस

Bista of the Rashtriya Swayamsevak Sangh (RSS) is ahead in Kathmandu-10.

काठमाडौँ — त्रिभुवन विश्वविद्यालय स्मृति भवनमा काठमाडौँ निर्वाचन क्षेत्र नं १० को मत गणना भइरहेको छ । पछिल्ला मत परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका प्रदीप विष्टले फराकिलो अग्रता लिएका छन्। 

हालसम्म गणना भएका   ६ हजार ४२० मतमध्ये विष्टले ४ हजार २३४ प्राप्त गर्नु भएको छ भने नेपाली कांग्रेसका हिमाल कार्कीले ८१५ र राप्रपाका बलराम थापाले ५५७ मत प्राप्त गरेको  निर्वाचन अधिकृत अमृताकुमारी शर्माले  जानकारी दिइन्।

अहिले दक्षिणकाली नगरपालिका क्षेत्रको मत गणना जारी छ ।

रासस

Link copied successfully