झापा ५ मा बालेन्द्र शाहको सुरुवाती अग्रता

सुरुवाती गणना अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार बालेन्द्र शाहले अग्रता लिएका छन् ।

फाल्गुन २२, २०८२

कान्तिपुर संवाददाता

Balendra Shah's initial lead in Jhapa 5

काठमाडौँ — झापा क्षेत्र नम्बर ५ को सुरुवाती मतगणनाको अपडेट आएको छ । सुरुवाती गणना अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार बालेन्द्र शाहले अग्रता लिएका छन् । 

झापा पाँचको गौरादहको कमल गाउँपालिकाको बासबारी मावि मतदान (क) र (ख) र गौरादह गाउँपालिकाको मोति माविको (क) र (ख) मा २४ सय ३ मतमध्ये १ हजार ४ सय मतगणना हुँदा शाहले ८ सय १४ मत पाएका छन् । 

यस्तै केपी शर्मा ओलीले ३८४ मत प्राप्त गर्दै बालेन्द्रलाई पछ्याइरहेका छन् । 

कान्तिपुर

Link copied successfully