काठमाडौंमा चुनावी सुरक्षाका लागि ड्रोनबाट निगरानी

काठमाडौंमा मतदान भइरहेका बेला सुरक्षा अवस्थाको निगरानी गर्न प्रहरीले ड्रोन प्रयोग गरेको छ।

फाल्गुन २१, २०८२

कान्तिपुर संवाददाता

Drone surveillance for election security in Kathmandu

काठमाडौँ — काठमाडौंमा मतदान भइरहेका बेला सुरक्षा अवस्थाको निगरानी गर्न प्रहरीले ड्रोन प्रयोग गरेको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी रमेश थापाका अनुसार सम्भावित सुरक्षा जोखिमलाई ध्यानमा राख्दै विभिन्न क्षेत्रमा नियमित रूपमा ड्रोनमार्फत अनुगमन गरिएको हो।

प्रहरीका अनुसार एउटा ड्रोनले करिब २० किलोमिटर क्षेत्रसम्म निगरानी गर्न सक्ने क्षमता राख्छ।

कान्तिपुर

Link copied successfully