Who gets a driving pass on voting day?
Vehicles carrying air passengers (from airport to home/hotel and from home/hotel to airport) do not require a pass.
- निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनका दिन अत्यावश्यक सेवाका सवारीसाधनलाई पास आवश्यक नपर्ने व्यवस्था गरेको छ।
- खानेपानी, दूध, फलफूल, तरकारी, दमकल, एम्बुलेन्स, शववाहन, पेट्रोलियम बोकेका सवारीसाधन, अस्पताल सेवाका सवारी, हवाई यात्रु बोकेका सवारी, प्रेस पास भएका सञ्चारकर्मीका सवारीसाधन लगायतलाई पास नचाहिने स्पष्ट गरिएको छ।