कक्षा १२ को परीक्षा वैशाख १४ देखि, यस्तो छ तालिका

राष्ट्रिय परीक्षा बोर्डले मंगलबार परीक्षा तालिका सार्वजनिक गरेको छ ।

फाल्गुन ५, २०८२

कान्तिपुर संवाददाता

Class 12 exams from April 14, here is the schedule

काठमाडौँ — कक्षा १२ को फाइनल परीक्षा बैशाख १४ गतेदेखि हुने भएको छ । 

राष्ट्रिय परीक्षा बोर्डले मंगलबार परीक्षा तालिका सार्वजनिक गरेको छ । 

बोर्डले एसईईको परीक्षा तालिका यसअघि नै सार्वजनिक गरिसकेको थियो । तालिका अनुसार एसईईको परीक्षा चैत्र १९ गतेदेखि सञ्चालन हुनेछ । 

फागुन २१ गतेको निर्वाचनका कारण चैत पहिलो साता हुने एसईई दुई साता पछि सरेको हो ।

Class 12 exams from April 14, here is the schedule

कान्तिपुर संवाददाता

Link copied successfully