मन्त्रिपरिषद् बैठकबाट राष्ट्रपति पौडेलको जापान भ्रमण स्वीकृत

बिहीबार बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले पौडेल नेतृत्वको प्रतिनिधिमण्डलको भ्रमण स्वीकृत गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिए ।

माघ १५, २०८२

कान्तिपुर संवाददाता

President Poudel's visit to Japan approved by Cabinet meeting

काठमाडौँ — राष्ट्रपति रामचन्द्र पौडेल यही माघ १८ गते जापान भ्रमणमा जानेका भएका छन् । 

बिहीबार बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले पौडेल नेतृत्वको प्रतिनिधिमण्डलको भ्रमण स्वीकृत गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिए । उनकाअनुसार राष्ट्रपति पौडेल नेपाल र जापानबीचको कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औं वर्षगाँठको उपलक्ष्यमा आयोजित कार्यक्रममा सहभागी माघ १८–२१ गतेसम्मको भ्रमणमा जान लागेका हुन् ।

कान्तिपुर संवाददाता

Link copied successfully