पक्राउ परे युवराज सफल

युवराजविरुद्ध महान्यायाधिवक्ता सबिता भण्डारीविरुद्ध तथ्यहिन कुरा लेखेको आरोप प्रहरीले लगाएको छ ।

माघ १३, २०८२

कान्तिपुर संवाददाता

Yuvraj Safal arrested

काठमाडौँ — आफूलाई अभियन्ताका रुपमा चिनाउने युवराज पौडेल (सफल) पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर, काठमाडौंको टोलीले उनलाई पक्राउ गरेको एसपी पवनकुमार भट्टराईले बताए । 

उनीविरुद्ध महान्यायाधिवक्ता सबिता भण्डारीविरुद्ध तथ्यहिन कुरा लेखेको आरोप प्रहरीले लगाएको छ । महान्यायाधिवक्ताको कार्यालयले ८ माघमा दिएको उजुरीका आधारमा उनलाई पक्राउ गरिएको भट्टराईको भनाइ छ ।

कान्तिपुर

Link copied successfully