हितमान शाक्यले उम्मेदवारी फिर्ता लिए
काठमाडौँ — नेपाली कम्युनिस्ट पार्टीले काठमाडौं प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १० को उम्मेदवार परिवर्तन गरेको छ ।
यसअघि हितमान शाक्यलाई टिकट दिएको नेकपाले रुपा महर्जनलाई मनोनयन दर्ता गराएको हो ।
शाक्यले उम्मेदवारी फिर्ता लिएर महर्जनलाई उम्मेदवार बनाउने निर्णय भएको हो । शाक्यले स्थानीय भावनाको सम्मान गर्दै महर्जनलाई उम्मेदवार बनाइएको हो ।
महर्जन कीर्तिपुर पांगाकी स्थानीय हुन् ।
