महानगर प्रमुख बालेन्द्र शाहले दिए राजिनामा

राजिनामा दिएसँगै उनी रास्वपा पार्टी कार्यालय पुग्दैछन् ।

माघ ४, २०८२

कान्तिपुर संवाददाता

Metropolitan Mayor Balendra Shah resigns

काठमाडौँ — काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले महानगर प्रमुख पदबाट राजिनामा दिएका छन् ।

आइतबार उनले महानगर उपप्रमुख सुनिता डंगोलसमक्ष राजीनामा बुझाएका हुन् ।

राजिनामा दिएसँगै उनी रास्वपा पार्टी कार्यालय  पुग्दैछन् ।Metropolitan Mayor Balendra Shah resigns

शाहले महानगर प्रमुखको पदबाट राजिनामा दिएको प्रेस सल्लाहकार सुरेन्द्र बजगाईंको बताए । 'आइतबार अपराह्न उहाँले आफ्नो राजिनामा पत्र महानगर उपप्रमुख सुनिता डंगोललाई बुझाउनु भएको छ,' उनले भने ।

कान्तिपुर

Link copied successfully