भोलिदेखि निर्वाचन आचारसंहिता लागू हुने

निर्वाचन आयोगको आजको बैठकले आचारसंहिता लागू गर्ने निर्णय गरेको हो ।

माघ ४, २०८२

कान्तिपुर संवाददाता

Election code of conduct to come into effect from tomorrow

काठमाडौँ — निर्वाचन आयोगले सोमबारदेखि निर्वाचन आचारसंहिता लागू गर्ने भएको छ ।

आज आयोगको कार्यालयमा बसेको कार्यवाहक प्रमुख निर्वाचन आयुक्तसहित पदाधिकारीको बैठकले यस्तो निर्णय गरेको हो ।

फागुन २१ मा प्रतिनिधिसभा निर्वाचन हुँदै छ । आयोगले उम्मेदवार दर्ताको मिति पर्सि ६ गतेलाई तोकेको छ ।

कान्तिपुर

Link copied successfully