दुर्गा प्रसाईं र सरकारबीच २७ बुँदे सहमति

प्रधानमन्त्री सुशीला कार्कीलाई साक्षी राख्दै नेपाल सरकारको तर्फबाट वार्ता समितिका संयोजक सञ्चारमन्त्री जगदीश खरेल र दुर्गा प्रसाईंले सिंहदरबारमा आयोजित एक समारोहबीच सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

माघ २, २०८२

कान्तिपुर संवाददाता

27-point agreement between Durga Prasai and the government

काठमाडौँ — नागरिक बचाउ महाभियानका केन्द्रीय अध्यक्ष दुर्गा प्रसाईं र सरकारका बीच २७ बुँदे सहमति भएको छ ।

प्रधानमन्त्री सुशीला कार्कीलाई साक्षी राख्दै नेपाल सरकारको तर्फबाट वार्ता समितिका संयोजक सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल र प्रसाईंले सिंहदरबारमा आयोजित एक समारोहबीच सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

कान्तिपुर

Link copied successfully