मन्त्रिपरिषद् बैठक : जेन-जी सहिद परिवार कल्याणकारी समाजलाई अनुदान उपलब्ध गराइने

जेन-जी सहिद परिवारका लागि कल्याणकारी कार्यक्रम सञ्चालन गर्न समाजलाई अनुदान उपलब्ध गराउने निर्णय गरेको सञ्चारमन्त्री जगदीश खरेलले जानकारी दिए

पुस २१, २०८२

कान्तिपुर संवाददाता

Cabinet meeting: Grants to be provided to Gen-G Martyrs' Family Welfare Society

काठमाडौँ — सरकारले जेन-जी सहिद परिवार कल्याणकारी समाजलाई अनुदान उपलब्ध गराउने भएको छ ।

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले जेन-जी सहिद परिवारका लागि कल्याणकारी कार्यक्रम सञ्चालन गर्न समाजलाई अनुदान उपलब्ध गराउने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता जगदीश खरेलले जानकारी दिए ।

कान्तिपुर संवाददाता

Link copied successfully