समाचार
बिहान ६ः१३ मिनेटमा ४ दशमलव ६ रिक्टर स्केलको भूकम्प गएको हो ।
रासस
168
Facebook
Messenger
Twitter
Whatsapp
Viber
Copy Link
काठमाडौँ — ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज बिहान ६ः१३ मिनेटमा ४ दशमलव ६ रिक्टर स्केलको भूकम्प गएको हो ।