शुक्रबार सरकारका तर्फबाट प्रधानमन्त्रीका मुख्य सल्लाहकार अजयभद्र खनाल, डा. भुसाल तथा विष्टले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।
काठमाडौँ — सरकारले अनशनरत डा. निकोलस भुसाल र हरिश विष्टसँग ६ बुँदे सम्झौता गरेको छ ।
शुक्रबार सरकारका तर्फबाट प्रधानमन्त्रीका मुख्य सल्लाहकार अजयभद्र खनाल र डा. भुसाल र विष्टले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । सम्झौतासँगै प्रधानमन्त्री सुशीला कार्कीले दुवै जनालाई बालुवाटारमा जुस खुवाउँदै ११ औं दिनको अनशन तोडाएकी छन् ।
सम्झौताको पूर्णपाठ :
