'धोती हाम्रो सान, मधेशीको पहिचान' [तस्बिरहरू]

काठमाडौंको माइतीघरमा धोती दिवस मनाउने क्रममा 'धोती लगाऔं, मौलिकता जोगाऔं', 'धोती भनेर हेप्न पाइँदैन' लगायतका प्लेकार्ड प्रदर्शन गरिएको थियो ।

पुस १७, २०८२

दीपक केसी

'Dhoti is our pride, the identity of Madhesis' [Photos]

काठमाडौँ — काठमाडौंको माइतीघरमा धोती दिवस मनाइएको छ । दिवसमा जनमत पार्टीका अध्यक्ष सीके राउत लगायतका नेताहरु पनि सहभागी भए ।

'Dhoti is our pride, the identity of Madhesis' [Photos]

दिवस मनाउने क्रममा उनीहरुले 'धोती लगाऔं, मौलिकता जोगाऔं', 'धोती दिवस जिन्दावाद', 'धोती हाम्रो शान हो, मधेशीको पहिचान हो', 'धोती भनेर हेप्न पाइँदैन' लेखिएका प्लेकार्ड पनि बोकेका थिए । धोती आफूहरूको पहिचान भएको भन्दै धोती लगाएकै आधारमा कसैले कसैलाई भेदभाव गर्न नहुने उनीहरुले बताए ।

'Dhoti is our pride, the identity of Madhesis' [Photos]
'Dhoti is our pride, the identity of Madhesis' [Photos]
'Dhoti is our pride, the identity of Madhesis' [Photos]

दीपक केसी कान्तिपुरका फोटोपत्रकार हुन् ।

Link copied successfully