समानुपातिक बन्दसूचीमा जनमतबाट ११० जना [सूचीसहित]

प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिकतर्फको बन्दसूचीमा जनमत पार्टीले ११० जनाकै नाम आयोगमा पेस गरेको छ ।

पुस १७, २०८२

कान्तिपुर संवाददाता

110 people from public opinion in the proportional closed list [with list]

काठमाडौँ — प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिकतर्फको बन्दसूचीमा जनमत पार्टीले ११० जनाकै नाम पेस गरेको छ ।

निर्वाचन आयोगमा पुस १३ र १४ गते पेस भएको बन्दसूचीमा २२ दलले मात्रै समानुपातिकको सबै स्थान ११० उम्मेदवारी मनोनयन गरेका छन् । 

आगामी फागुन २१ गते हुने निर्वाचनमा २०७८ को जनगणनाअनुसार समावेशी समूहको प्रतिशतका आधारमा दलहरूले उम्मेदवारी दिएका छन् ।

कोको परे जनमतको बन्दसूचीमा ?

110 people from public opinion in the proportional closed list [with list]

110 people from public opinion in the proportional closed list [with list]

110 people from public opinion in the proportional closed list [with list]

110 people from public opinion in the proportional closed list [with list]

कान्तिपुर

Link copied successfully