सेयर कारोबारी दीपेन्द्र अग्रवाल फेरि पक्राउ

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले उनलाई शुक्रबार काठमाडौंको महाराजगञ्जबाट पक्राउ गरेको हो ।

पुस ४, २०८२

कान्तिपुर संवाददाता

Share trader Dipendra Agrawal arrested again

काठमाडौँ — सेयर कारोबारी दीपेन्द्र अग्रवाललाई प्रहरीले फेरि पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले उनलाई शुक्रबार काठमाडौंको महाराजगञ्जबाट पक्राउ गरेको हो ।

सेयर कारोबारी दीपेन्द्र अग्रवाललाई प्रहरीले फेरि पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले उनलाई शुक्रबार काठमाडौंको महाराजगञ्जबाट पक्राउ गरेको हो । यसअघि पनि उनी साउनमा पक्राउ परेर छुटेका थिए ।

धितोपत्रसम्बन्धी ऐनअन्तर्गत उनलाई पक्राउ गरिएको हो ।

कान्तिपुर

Link copied successfully