महासचिवमा ओली प्यानलकै शंकर पोखरेलले अग्रता बनाएका छन् ।
काठमाडौँ — एमालेको ११औं महाधिवेशनअन्तर्गत प्रारम्भिक मतगणनामा अध्यक्ष केपी ओली अगाडि देखिएका छन् ।
बिहानदेखि जारी गणनाअनुसार ४४३ मत गनिसक्दा अध्यक्षमा केपी शर्मा ओलीले ३३३ मत ल्याउँदा अर्का प्रत्यासी ईश्वर पोखरेलले ११० मत प्राप्त गरेका छन् ।
यस्तै, महासचिवमा ओली प्यानलकै शंकर पोखरेलले अग्रता बनाएका छन् । उनले २४९ मत ल्याउँदा महासचिवका अर्का उम्मेदवार सुरेन्द्र पाण्डेले १९४ मत ल्याएका छन् ।
प्रारम्भिक गणनामा अरु पदाधिकारीले कति मत ल्याए ?
उपाध्यक्ष
उपमहासचिव
सचिव
