पूर्वराष्ट्रपति भण्डारीले गरिन् आगजनी र तोडफोडले ध्वस्त संसद् भवनको अवलोकन

संसद् सचिवालयका उच्च अधिकारीहरूले पूर्वराष्ट्रपतिलाई आन्दोलनका क्रममा भएको तोडफोड र हालसम्मको मर्मत-सम्भारको अवस्थाबारे ब्रिफिङ गरेका थिए ।

मंसिर २५, २०८२

कान्तिपुर संवाददाता

Former President Bhandari inspects Parliament building destroyed by arson and vandalism

काठमाडौँ — पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको निरीक्षण तथा अवलोकन गरेकी छिन् । केही समयअघि जेन-जी आन्दोलनका क्रममा आगजनी र तोडफोड भएको संसद् भवनको क्षति अवस्थाबारे जानकारी लिन पूर्वराष्ट्रपति भण्डारी भवन परिसरमा पुगेकी हुन् ।

पूर्वराष्ट्रपति भण्डारीसँग अवलोकनमा सभामुख देवराज घिमिरे र राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहाल पनि थिए । 

Former President Bhandari inspects Parliament building destroyed by arson and vandalismसंसद् सचिवालयका उच्च अधिकारीहरूले पूर्वराष्ट्रपतिलाई आन्दोलनका क्रममा भएको तोडफोड र हालसम्मको मर्मत-सम्भारको अवस्थाबारे ब्रिफिङ गरेका थिए । 

Former President Bhandari inspects Parliament building destroyed by arson and vandalism

कान्तिपुर संवाददाता

Link copied successfully