काठमाडौँ — ललितपुरस्थित फूलचोकी डाँडाबाट मनमोहक हिमाल हेर्दै वाइल्डलाइफ फोटोग्राफर । डाँडाबाट काठमाडौं उपत्यकालाई झ्यालबाट हेरेजस्तै अवलोकन गर्न सकिन्छ ।
यहाँबाट अन्नपूर्ण, गणेश, लाङटाङ, सगरमाथा र गौरीशंकर हिमाल मज्जाले देख्न सकिन्छ ।
मनोज पौडेल लुम्बिनीस्थित कान्तिपुर संवाददाता हुन् ।