एनपीएल लाइभ अपडेटका लागि ekantipur.com हेर्दै गर्नुहोला ।
73 Updates
कर्णालीबाट विकेटकिपर अर्जनु घर्तीमरगरको स्थानमा दीपक डुम्रे खेलिरहेका छन् । यस्तै विराटनगरबाट सूर्य तामाङको स्थानमा साहिल पटेल र नरेन भट्टको स्थानमा सुवास भण्डारी खेलिरहेका छन् । यस्तै शुभम् रन्जनेको स्थानमा सेहान जयसूर्याले खेलिरहेका छन् । जयसूर्याको यो पहिलो खेल हो ।
![NPL: Karnali Yaks VS Biratnagar Kings [LIVE]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/sports/tossss-28112025105542-1000x0.jpg&w=1001&h=0)