प्रधानमन्त्री कार्कीविरुद्धको अवहेलना मुद्दामा लिखित जवाफ माग गर्ने आदेश 

राजदूत पुनः फिर्ता बाेलाएर अदालतको आदेशकाे अवहेलना गरेको भन्दै सर्वाेच्चमा दुई थान निवेदन दर्ता भएकाे थियाे ।

मंसिर ७, २०८२

कान्तिपुर संवाददाता

Order seeking written response in contempt case against Prime Minister Karki

काठमाडौँ — प्रधानमन्त्री सुशीला कार्कीविरुद्धको अदालतकाे अवहेलना निवेदनमा सर्वाेच्च अदालतले लिखित जवाफ माग गर्ने आदेश गरेकाे छ ।

न्यायाधीश हरिप्रसाद फुयाँल र अब्दुल अजिज मुसलमानको इजलासले साे आदेश गरेको हो । राजदूत पुनः फिर्ता बाेलाएर अदालतको आदेशकाे अवहेलना गरेको भन्दै सर्वाेच्चमा दुई थान निवेदन दर्ता भएकाे थियाे ।

कान्तिपुर

Link copied successfully