लुम्बिनीविरुद्ध मार्क वाटको अर्धशतक

उनले २९ बलमा तीन चौका र पाँच छक्का प्रहार गर्दै अर्धशतक प्रहार गरेका हुन् ।

मंसिर ६, २०८२

कान्तिपुर संवाददाता

Mark Watt's half-century against Lumbini

काठमाडौँ — नेपाल प्रिमियर लिग अन्तर्गत आजको पहिलो खेलमा कर्णाली याक्सका लागि लुम्बिनी लायन्सविरुद्ध मार्क वाटले अर्शतक प्रहार गरेका छन् ।

उनले २९ बलमा तीन चौका र पाँच छक्का प्रहार गर्दै अर्धशतक प्रहार गरेका हुन् । 

जारी लिगमा कर्णाली याक्सका तर्फबाट यो दोस्रो अर्धशतक हो । पहिलो खेलमा चितवन राइनोज विरुद्ध ओपनर प्रियांक पांचालले ९० रन प्रहार गरेका थिए । 

कान्तिपुर

Link copied successfully