जाँचबुझ आयोगले मुख्यसचिव अर्यालसँग लियो बयान

बिहीबार आयोगको कार्यालयमा बोलाएर अर्यालसँग बयान लिएको जाँचबुझ आयोगका प्रवक्तासमेत रहेका पूर्वएआईजी विज्ञानराज शर्माले बताए ।

मंसिर ४, २०८२

कान्तिपुर संवाददाता

Commission of Inquiry takes statement from Chief Secretary Aryal

काठमाडौँ — भदौ २३ र २४ गतेको जेन-जी आन्दोलनमा भएका घटना जाँचबुझ गर्न गठित आयोगले मुख्यसचिव एकनारायण अर्यालसँग बयान लिएको छ ।

बिहीबार आयोगको कार्यालयमा बोलाएर अर्यालसँग बयान लिएको जाँचबुझ आयोगका प्रवक्तासमेत रहेका पूर्वएआईजी विज्ञानराज शर्माले बताए ।

कान्तिपुर

Link copied successfully