पत्रकार रजकको श्रीमतीलाई सरकारी नियुक्ति

चैत १५ गते तीनकुने प्रदर्शनमा मृत्यु भएका पत्रकार सुरेश रजककी श्रीमती सुजन मगियालाई करार सेवामा काम गर्नेगरी कम्प्युटर अधिकृतको नियुक्ति

मंसिर २, २०८२

कान्तिपुर संवाददाता

Journalist Rajak's wife gets government appointment

काठमाडौँ — स्वर्गीय पत्रकार सुरेश रजकको श्रीमतीलाई सरकारले रोजगारी दिएको छ । सुरेशकी श्रीमती सुजन मगियालाई सुरक्षण मुद्रण कोषमा रोजगारी दिएको रजकका दाइ दिनेश रजकले बताए । 

सञ्चारमन्त्री जगदीश खरेलसहितको उपस्थितिमा मगियालाई करार सेवामा काम गर्नेगरी कम्प्युटर अधिकृतको नियुक्ति दिएको हो । 

पत्रकार सुरेश रजकको २०८१ चैन १५ गते तीनकुनेस्थित प्रदर्शनमा मृत्यु भएको थियो ।

कान्तिपुर

Link copied successfully