मन्त्रिपरिषद् बैठक जारी

सोमबार बस्नुपर्ने मन्त्रिपरिषद्को नियमित बैठक प्रधानमन्त्री कार्कीको कार्यव्यस्तताले मंगलबारका लागि सारिएको थियो ।

मंसिर २, २०८२

कान्तिपुर संवाददाता

Cabinet meeting continues

काठमाडौँ — मन्त्रिपरिषद्को बैठक बसिरहेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा मंगलबार दिउँसो साढे १ बजेदेखि मन्त्रिपरिषद् बैठक बसिरहेको हो । 

प्रधानमन्त्री सुशीला कार्कीको कार्यव्यस्तताले सोमबार बस्न नसकेको मन्त्रिपरिषद्को बैठक मंगलबार बसिरहेको हो । प्रधानमन्त्रीका प्रेस संयोजक राम रावलका अनुसार प्रधानमन्त्री कार्की विभिन्न कार्यक्रममा सहभागी भएकाले मन्त्रिपरिषद् बैठक बस्न सकेको थिएन । 

कान्तिपुर

Link copied successfully