नयाँ अभियान थाल्ने भन्दै परियारले छाडे रास्वपा

नयाँ अभियान सुरु गर्नका लागि पार्टी परित्याग गरेको उनलेे बताएका छन् ।

कार्तिक २८, २०८२

कान्तिपुर संवाददाता

Pariyar leaves Rashtriya Swayamsevak Sangh (RSS) to start a new campaign

काठमाडौँ — सन्तोष परियारले राष्ट्रिय स्वतन्त्र पार्टी परित्याग गरेका छन् । विघटित प्रतिनिधिसभामा रास्वपा प्रमुख सचेतक रहेका परियारले शुक्रबार पार्टीको परित्याग गरेका हुन्।

आफूले पार्टी परित्याग गर्ने निर्णयमा पुगेको परियारले जानकारी दिए । 'मैले रास्वपा छाेड्ने निर्णय गरेको छु,' परियारले भने ।

नयाँ अभियान सुरु गर्नका लागि पार्टी परित्याग गरेको उनलेे बताएका छन् ।

Pariyar leaves Rashtriya Swayamsevak Sangh (RSS) to start a new campaign

कान्तिपुर

Link copied successfully