मन्त्री र सचिवसँग छलफलमा प्रधानमन्त्री

सचिवहरूले आफ्ना मन्त्रालय र निकायहरूको प्रगति विवरण पेस गर्ने क्रम जारी छ ।

कार्तिक १७, २०८२

कान्तिपुर संवाददाता

Prime Minister in discussion with ministers and secretaries

काठमाडौँ — प्रधानमन्त्री सुशीला कार्कीले वर्तमान सरकार गठन भएपछि सम्पन्न भएका कार्य प्रगतिको विवरण लिन सबै मन्त्री र सचिवहरूको बैठक बाेलाएकी छन् ।

बैठक सिंहदरबारमा जारी छ । सचिवहरूले आफ्ना मन्त्रालय र निकायहरूको प्रगति विवरण पेस गर्ने क्रम जारी छ । प्रधानमन्त्रीले आगामी दिनमा सुधार गर्नुपर्ने विषयमा निर्देशन दिने सचिवालयले जनाएकाे छ ।

कान्तिपुर

Link copied successfully