घटनाबारे जाँचबुझ गर्न गठित आयोगले कुनै पनि बेला उपस्थितिका लागि बोलाउनुपर्ने हुनसक्ने भन्दै पत्राचार गरेपछि प्रहरी प्रधान कार्यालयले उपत्यका नछाड्न निर्देशन जारी गरेको हो ।
काठमाडौँ — जेन-जी आन्दोलनका बेला क्षति भएको क्षेत्रमा खटिएका प्रहरी अधिकारीहरूलाई उपत्यका नछाड्न निर्देशन जारी भएको छ ।
घटनाबारे जाँचबुझ गर्न गठित आयोगले कुनै पनि बेला उपस्थितिका लागि बोलाउनुपर्ने हुनसक्ने भन्दै पत्राचार गरेपछि प्रहरी प्रधान कार्यालयले उपत्यका नछाड्न निर्देशन जारी गरेको हो ।
आयोगले १६ कात्तिकमा त्यससम्बन्धी पत्र प्रहरी महानिरीक्षकको सचिवालयलाई लेखेको थियो ।