जेन–जी आन्दोलनमा मृत्यु भएका ४५ जना सहिदको नाम सार्वजनिक [नामावलीसहित]

भदौ २३ र २४ गते गरिएको प्रदर्शनका क्रममा मुलुकका विभिन्न भागमा मृत्यु भएका ४५ जनालाई राज्यको तर्फबाट सहिद घोषणा गर्ने निर्णय गरिएको हो ।

कार्तिक १७, २०८२

कान्तिपुर संवाददाता

Names of 45 martyrs who died in the Gen-G movement made public [with list]

काठमाडौँ — सरकारले नेपालको राष्ट्र हित, सुशासन तथा भ्रष्टाचार नियन्त्रणका माग राखी जेन–जी पुस्ताद्वारा २०८२ भदौ २३ र २४ गते गरिएको प्रदर्शनका क्रममा काठमाडौँ लगायत मुलुकका विभिन्न भागमा मृत्यु भएका ४५ जना व्यक्तिलाई राज्यको तर्फबाट सहिद घोषणा गर्ने निर्णय गरेको छ ।

सोमबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले यो निर्णय गरेको हो ।

अनुसूची १

जेन-जी (Gen-z) पुस्ताद्वारा मिति २०८२//२३ २४ गते गरिएको प्रदर्शनका क्रममा मृत्यु भई शहीद घोषणा गरिने व्यक्तिहरूको विवरणः

नामावली:

बुद्धिबहादुर तामाङ

किर्तिपुर-२ काठमाडौं

सन्तोष बिश्वकर्मा

बेलका-४ उदयपुर

सुलभ राज श्रेष्ठ

नेपालगञ्ज-१ बाँके

श्रीयम चौलागाई 

बेलबारी-११ मोरङ

ईस्वत बहादुर अधिकारी 

का.म.पा -११ काठमाडौं

आयुष थापा

नेपालगन्ज-१ बाँके

गौरब जोशी 

धनगढी-५ कैलाली

योग बहादुर श्रेष्ठ 

बारविसे-६ सिन्धुपाल्चोक

माधव सारू मगर

भूमिकास्थान-४ अर्घाखाँची

१०

बिमल बाबु भट्ट

बारपाक सुलिकोट-५ गोरखा

११

असहाव आलम ठकुराई

विरगंज-१२ पर्सा

१२

सौरन किशोर श्रेष्ठ

बाग्लुङ-४ बाग्लुङ

१३

सुभाष कुमार बोहरा

खप्तडछान्ना-७ बझाङ

१४

रसिक खतिवडा खत्री

पनौति-१० काभ्रे

१५

बिनोद महर्जन

ललितपुर-७ ललितपुर

१६

दिल नारायण तामाङ

तिमाल-७ काभ्रे

१७

योगेन्द्र न्यौपाने

गोलान्जोर-१ सिन्धुली

१८

अभिषेक श्रेष्ठ

इनरुवा न.पा-६ सुनसरी

१९

मोहन सरदार

इटहरी-१४ सुनसरी

२०

छत्रमान कुथुमी

पाख्रिबास-२ धनकुटा

२१

ओझन बुढा

स्वामिकार्तिक खापर-२ बाजुरा

२२

साजन राई

धरान-२२ सुनसरी

२३

अनिश पराजुली

पालुङटार-३ गोरखा

२४

सारकुमार राई

चौदन्डीगढी-३ उदयपुर

२५

अर्जुन भट्ट

गण्डकी-४ गोर्खा

२६

धिरज श्रेष्ठ

तादी -३ नुवाकोट

२७

देव कुमार सुवेदी

लालबन्दी-५ सर्लाही

२८

उमेश महत

चौतारा साँगाचोकगढी-८ सिन्धुपाल्चोक

२९

प्रविण कुलुङ

सिलिचुङ-३ संखुवासभा

३०

निखिता गौतम

कालिका-८ चितवन

३१

अभिषेक चौलागाई

शैलुङ-४ दोलखा

३२

बिजय चौधरी

लहान-१५ सिरहा

३३

भिम राज धामी

दुर्गाथली-१ बझाङ

३४

निरज पन्त

दशरथ - ६ बैतडी

३५

दीपक सिंह साउद

शिवनाथ-२ बैतडी

३६

शुभराज बलामी श्रेष्ठ

ककनी-१ नुवाकोट

३७

ज्ञानिन्द्र सेढाई

अर्जुनधारा-११ झापा

३८

दिनेश राजवंशी

अर्जुनधारा-8 झापा

३९

कमल भण्डारी

हिलिहाङ-२ पाँचथर

४०

दिपेश सुनुवार

तिनपाटन-६ सिन्धुली

४१

महेश बुढाथोकी

विगु-३ दोलखा

४२

लच्छुमान राई

पञ्चकन्या-२ नुवाकोट

43

मिलन राय

दुधौली-८ सिन्धुली

44

अमृत गुरुङ

रुपा-५ कास्की

45

उत्तम थापा

लेकाम-३ दार्चुला

 

कान्तिपुर संवाददाता

Link copied successfully