२३ र २४ भदौको जेनजी विद्रोहलाई संस्थागत गर्न राज्यसँग सम्झौता गर्ने एजेण्डा एकीकृत गर्ने उद्देश्यसहित जेनजी फ्रन्ट घोषणा गरिएको बमले बताइन् ।
काठमाडौँ — रक्षा बमको नेतृत्वमा नेपाल जेन-जी फ्रन्ट घोषणा भएको छ ।
उनको नेतृत्वमा युजनराज भण्डारी (संगठन समिति), यतिष ओझा (सूचना सञ्चार समिति), मनिष खनाल (संवाद समिति), आदित्य कर्ण (प्रदेश समन्वय समिति) सदस्य छन् । बाँकी सदस्यहरु रहेको संघीय संयोजन समिति पनि सार्वजनिक गरिएको छ ।
२३ र २४ भदौको जेनजी विद्रोहलाई संस्थागत गर्न राज्यसँग सम्झौता गर्ने एजेण्डा एकीकृत गर्ने उद्देश्यसहित जेनजी फ्रन्ट घोषणा गरिएको बमले बताइन् ।