उनले किन राजीनामा दिएका हुन भन्ने खुलीसकेको छैन् ।
काठमाडौँ — नेपाल प्रहरीका वरिष्ठ उपरीक्षक (एसएसपी) प्रकाश रानाभाटले राजीनामा दिएका छन् ।
उनले प्रहरी प्रधान कार्यालय, नक्सालमा राजीनामा बुझाएपनि स्विकृत मात्रै भइसकेको छैन् । उनी सुदूरपश्चिम प्रदेश कार्यालयमा कार्यरत थिए । उनले किन राजीनामा दिएका हुन भन्ने खुलीसकेको छैन् ।
प्रहरी प्रवक्ता डिआइजी विनोद घिमिरेले राजीनामा बुझाएको बताउँदै स्विकृतिका लागि गृह मन्त्रालय पठाइने बताए ।
