बुधबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा बैठक सुरु भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
काठमाडौँ — सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु भएको छ । बुधबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा बैठक सुरु भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
तेस्रोपटक मन्त्रिपरिषद् विस्तार गरेपछि प्रधानमन्त्री सुशीला कार्कीले पहिलो बैठक बोलाएकी हुन् ।
बैठकमा ऊर्जा, सहरी एवं भौतिक मन्त्री कुलमान घिसिङबाहेक सबै मन्त्रीहरू सहभागी छन् । घिसिङ ऊर्जासम्बन्धी सम्मेलनका लागि भारत गएका छन् ।
