बिहीबारको मन्त्रिपरिषद् बैठकले त्रिभुवन विश्वविद्यालयको जग्गा खोजबिन समितिको प्रतिवेदन कार्यान्वयनका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा पठाउने निर्णय गरेको हो ।
काठमाडौँ — मन्त्रिपरिषद्को बैठकले त्रिविको जग्गा खोजबिन समितिको प्रतिवेदन शिक्षा मन्त्रालयमा पठाउने निर्णय गरेको छ ।
बिहीबारको मन्त्रिपरिषद् बैठकले त्रिभुवन विश्वविद्यालयको जग्गा खोजबिन समितिको प्रतिवेदन कार्यान्वयनका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा पठाउने निर्णय गरेको हो । उक्त प्रतिवेदन कार्यान्वयनका लागि शिक्षा मन्त्रालय पठाउने निर्णय भएको सरकारका प्रवक्ता जगदीश खरेलले जानकारी दिए ।
