भूमि समस्या समाधान आयोग खारेज गर्ने मन्त्रिपरिषद्को निर्णय 

भूमि समस्या समाधान आयोगका सबै जिल्ला समितिहरू पनि खारेज

आश्विन २३, २०८२

कान्तिपुर संवाददाता

The Cabinet's decision to abolish the Land Problem Resolution Commission

काठमाडौँ — सरकारले भूमि समस्या समाधान आयोग र सबै जिल्ला समितिहरू खारेज गर्ने निर्णय गरेको छ ।

सिंहदरबारमा बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले भूमि समस्या समाधान आयोग गठन आदेश २०८१ बमोजिम गठन भएको आयोग र सबै जिल्ला समितिहरू खारेज गर्ने निर्णय गरिएको सरकारका प्रवक्ता जगदीश खरेलले जानकारी दिए ।

कान्तिपुर

Link copied successfully