गृहमन्त्रीसँग ५ देशका राजदूतको भेट

बिहीबार मन्त्रालयमा युरोपियन युनियन, फ्रान्स, जर्मनी, फिनल्याण्ड र स्विजरल्याण्डका राजदूहरूले शिष्टाचार भेटवार्ता गरेका हुन् ।

आश्विन २३, २०८२

कान्तिपुर संवाददाता

Ambassadors of 5 countries meet with Home Minister

काठमाडौँ — गृहमन्त्री ओमप्रकाश अर्यालसँग विभिन्न देशका राजदूतहरूले भेट गरेका छन् ।

बिहीबार मन्त्रालयमा युरोपियन युनियन, फ्रान्स, जर्मनी, फिनल्याण्ड र स्विजरल्याण्डका राजदूहरूले शिष्टाचार भेटवार्ता गरेका हुन् ।

सिंहदरबारस्थित गृह मन्त्रालयमा भएको भेटमा नेपालको हित र समृद्धिबारे छलफल भएको बताइएको छ । नेपालको पछिल्लो अवस्था, समसामयिक विषय र नेपाललाई गर्ने सहयोगका बारेमा छलफल भएको बताइएको छ ।

कान्तिपुर

Link copied successfully