माइतीघरबाट निकोलससहित १२ जना पक्राउ

भुसालले त्यति ठूलो आन्दोलनपछि बनेको सरकारले जेन–जीको माग पूरा गर्न नसकेको भन्दै प्रदर्शन गरेका हुन् ।

आश्विन २३, २०८२

कान्तिपुर संवाददाता

12 people arrested including Nicholas from Maitighar

काठमाडौँ — जेन–जीको माग सम्बोधन नभएको भन्दै माइतघर मण्डलामा प्रदर्शन गर्न गएका अभियन्ता डा निकोलस भुसाल पक्राउ परेका छन् । 

बिहीबार बिहान उनी र सुरेन्द्र घर्तीसहित १२ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । अहिले माइतीघर क्षेत्रको सुरक्षा व्यवस्था कडा पारिएको छ ।

12 people arrested including Nicholas from Maitighar

भुसालले त्यति ठूलो आन्दोलनपछि बनेको सरकारले जेन–जीको माग पूरा गर्न नसकेको भन्दै प्रदर्शन गरेका हुन् । 

कान्तिपुर

Link copied successfully