उपत्यका प्रहरी कार्यालय महाशाखाको टोलीले आइतबार शर्मालाई पक्राउ गरेको हो ।
काठमाडौँ — भुटानी शरणार्थी प्रकरणका फरार सन्देश शर्मा ललितपुरबाट पक्राउ परेका छन् ।
उपत्यका प्रहरी कार्यालय महाशाखाको टोलीले आइतबार शर्मालाई पक्राउ गरेको हो ।
उनी भदौ २४ गते कारागारबाट फरार रहेका थिए ।