भोलि र पर्सी सार्वजनिक बिदा

लगातार तीन दिनसम्म भारी वर्षा हुने भएपछि बिदा दिने निर्णय गरिएको गृहसचिव रामेश्वर दंगालले जानकारी दिए ।

आश्विन १८, २०८२

कान्तिपुर संवाददाता

Public holiday tomorrow and Friday

काठमाडौँ — गृह मन्त्रालयले आइतबार र सोमबार दुई दिन सार्वजनिक दिने निर्णय गरेको छ ।

लगातार तीन दिनसम्म भारी वर्षा हुने भएपछि बिदा दिने निर्णय गरिएको गृहसचिव रामेश्वर दंगालले जानकारी दिए । 

विपद् व्यवस्थापन र अत्यावश्यक सेवा प्रवाह कार्यालय बाहेकलाई मात्रै यो सार्वजनिक बिदा दिएको मन्त्रालयले जनाएको छ । 

Public holiday tomorrow and Friday

कान्तिपुर संवाददाता

Link copied successfully