मन्त्रिपरिषद् बैठक सिंहदरबारमा सुरु 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा केहीबेरअघि बैठक सुरु भएको हो ।

आश्विन ९, २०८२

कान्तिपुर संवाददाता

Cabinet meeting begins at Singha Darbar

काठमाडौँ — मन्त्रिपरिषद् बैठक सुरु भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा केहीबेरअघि बैठक सुरु भएको हो । बैठकमा प्रधानमन्त्री सुशीला कार्कीसहित मन्त्रीहरु सहभागी छन् । 

प्रधानमन्त्री कार्कीले बिहीबार साँझ राष्ट्रका नाममा सम्बोधन पनि गर्ने कार्यक्रम छ ।

कान्तिपुर

Link copied successfully