मन्त्री सिन्हाको पहिलो निर्णय : सबै सरकारी कार्यालयमा नेपालमा उत्पादित फर्निचरको प्रयोग गरिने

आजै मात्र उनीसहित चार जना मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका थिए ।

आश्विन ६, २०८२

कान्तिपुर संवाददाता

Minister Sinha's first decision: Furniture manufactured in Nepal will be used in all government offices

काठमाडौँ — उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी सम्हालेका अनिलकुमार सिह्नाले पहिलो निर्णय गर्दै सरकारले नेपालमा उत्पादित काठबाट बनेका फर्निचरहरु मात्रै प्रयोग प्राथमिकता दिने बताएका छन् ।

देशैभरका प्रदेश सरकार तथा स्थानीय तहमा सरकारले प्रयोगमा ल्याउने फर्निचरहरु नेपालमै उत्पादन खरिद गर्नुपर्ने निर्णय उनले गरेका हुन् ।

आजै मात्र उनीसहित चार जना मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका थिए ।

कान्तिपुर

Link copied successfully