समाचार
सूर्यास्तको त्यो दृश्य ।
मनोज पौडेल
178
Facebook
Messenger
Twitter
Whatsapp
Viber
Copy Link
लुम्बिनी — लुम्बिनीस्थित लोखडिया चोकबाट देखिएको मनमोहक सूर्यास्त ।
आइतबार बेलुका सूर्यास्त हुँदै गर्दा यो दृश्य क्यामरामा कैद गरिएको हो ।
मनोज पौडेल लुम्बिनीस्थित कान्तिपुर संवाददाता हुन् ।