राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार रुकुमपूर्व र बागलुङ जिल्लाको सिमानामा पर्ने पातिहाल्ने भन्ज्याङ आसपास केन्द्रबिन्दु भएर बुधबार राति ८:२५ बजे चार दशमलव छ रेक्टरस्केलको भूकम्प गएको हो ।
काठमाडौँ — रुकुमपूर्व र बागलुङ जिल्लाको सिमानामा पर्ने पातिहाल्ने भन्ज्याङ आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको छ ।