जेन–जी आन्दोलनका मृतकको पोस्टमार्टम सुरु

भाद्र २७, २०८२

सुदीप कैनी

काठमाडौं– जेन–जी आन्दोलनमा काठमाडौं उपत्यकामा ज्यान गुमाएकाहरुको शुक्रबारदेखि पोस्ट मार्टम सुरु भएको छ ।

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा ३६ वटा शव संकलन भएका फरेसिन्क विभाग प्रमुख डा. गोपाल चौधरीले जनाए ।


सुदीप कैनी कैनी कान्तिपुर दैनिकका संवाददाता हुन् । उनी शिक्षा, स्वास्थ्य तथा समसामयिक विषयमा कलम चलाउँछन् ।

Link copied successfully