धादिङ । जिल्ला कारागार धादिङका कैदीबन्दी भाग्न खोजेपछि नेपाली सेनाले गोली चलाउँदा दुई जनाको मृत्यु भएको छ । सात कैदीबन्दी घाइते भएका छन् । घाइतेहरु सबैलाई उपचारका लागि काठमाडौं लगिएको छ ।
धादिङमा कारागार तोडेर भाग्न खोजेका २ कैदीबन्दीको गोली लागेर मृत्यु, ७ जना घाइते
-1757511639-1000x0.jpg&w=1001&h=0)