प्रदर्शनकारीद्वारा संसद् भवनमा आगजनी

प्रदर्शनकारीले मंगलबार बानेश्वरस्थित संसद् भवनमा आगजनी गरेका छन् ।

भाद्र २४, २०८२

कान्तिपुर संवाददाता

Parliament building torched by protestors

काठमाडौँ — नयाँ बानेश्वरस्थित संसद् भवन परिसरमा मंगलबार बिहानैदेखि युवाहरु स्वस्फूर्त भेला भएर प्रदर्शनमा उत्रिएका थिए । 

 देशका अन्य ठाउँमा पनि युवाहरु प्रदर्शनमा निस्किएका छन् । 

कान्तिपुर

Link copied successfully