पोखरामा प्रहरीको गोली प्रहारबाट एक जना घाइते

पोखरा महानगरपालिकाको कार्यालय अघि प्रदर्शनका क्रममा प्रहरीले आन्दोलनकारीमाथि गोली चलाएको थियो ।

भाद्र २४, २०८२

कान्तिपुर संवाददाता

One person injured in police firing in Pokhara

पोखरा — पोखरामा आन्दोलनका क्रममा गोली प्रहारबाट एक जना आन्दोलनकारी घाइते भएका छन् ।

पोखरा महानगरपालिकाको कार्यालय अघि प्रदर्शनका क्रममा प्रहरीले आन्दोलनकारीमाथि गोली चलाएका हुन् । प्रदर्शनकारीले महानगर कार्यालय तोडफोड गरेका छन् ।

घटनालगत्तै आक्रोशित आन्दोलनकारीहरुले महागर कार्यालयमा आगजनी गरेका छन् ।

कान्तिपुर

Link copied successfully