स्वास्थ्यमन्त्री प्रदीप पौडेलले पनि राजीनामा दिने

'यस्तो अवस्थामा सरकारमा बसिरहनु जरुरी भएन,' उनले भने, 'राजीनामा दिँदैछु ।'

भाद्र २४, २०८२

कान्तिपुर संवाददाता

Health Minister Pradeep Poudel will also resign

काठमाडौँ — स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले पनि राजीनामा दिने भएका छन् ।

सोमबार जेनजीको प्रदर्शनका क्रममा सरकारको दमनका कारण १९ युवाले ज्यान गुमाएपछि सरकारको चौतर्फी आलोचा भएको छ । 'यस्तो अवस्थामा सरकारमा बसिरहनु जरुरी भएन,' उनले भने, 'राजीनामा दिँदैछु ।'

कान्तिपुर

Link copied successfully