राष्ट्रपति कार्यालय र निवासमा आगजनी

जेनजीको आन्दोलनको क्रममा राष्ट्रपति कार्यालय र निवासमा आगजनी गरिएको हो

भाद्र २४, २०८२

कान्तिपुर संवाददाता

Burning of the President's office and residence

काठमाडौँ — राष्ट्रपति कार्यालयमा जेनजी आन्दोलनका क्रममा आगजनी भएको छ । मंगलबार दिउँसो राष्ट्रपति कार्यालयमा आगजनी भएको हो । 

प्रदर्शनकारीहरू आन्दोलन गर्दै राष्ट्रपति कार्यालय प्रवेश गरेका हुन् । उनीहरूले त्यहाँ आगजनी गरेका छन् । 

राष्ट्रपति कार्यालय शितल निवासमा आगजनी भएको हो । 

कान्तिपुर

Link copied successfully