भ्रष्टाचार र बेथितिविरुद्ध असन्तुष्ट युवाहरुको प्रदर्शनपछि बानेश्वर क्षेत्र तनावग्रस्त बनेको हो ।
काठमाडौँ — कर्फ्युकाबीच भ्रष्टाचार र बेथितिविरुद्ध असन्तुष्ट युवाहरुको प्रदर्शनपछि बानेश्वर क्षेत्र तनावग्रस्त बनेको छ ।
प्रदर्शनकारीहरुलाई नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास र गोली प्रहार समेत गरेको छ ।
